टेक टक (Tech Talk) को १९ औं संस्करण ५ फेब्रुअरी २०१७ मा तय गरिएको छ। यो कार्यक्रम ललितपुरको झम्सीखेलमा रहेको टप अफ द वर्ल्ड क्याफे (Top of the world cafe) को दोस्रो तलामा आयोजना हुनेछ।

होस्ट (Host): मिसन बराल (Misan Baral)

वक्ताहरू (Speakers): १. गौरव खत्री (Gaurav Khatri) २. बिपिन लेखक (Bipin Lekak)

वक्ताहरू (Speakers) र होस्ट (Host) लाई दर्ता फारम (Registration Form) भर्न अनुरोध गरिन्छ।

कार्यक्रमका गतिविधिहरू (Event activity): १. प्रस्तुतीकरण (Presentation) २. पोडकास्ट रेकर्डिङ (Podcast Recording)

नक्सा (Map):