टेक टक (Tech Talk) को २३ औं श्रृंखला ५ जुन २०१७ का दिन पुल्चोक क्याम्पसको सी-ब्लक (C-Block) को तेस्रो तलामा (इलेक्ट्रिकल इन्जिनियरिङ विभाग) आयोजना हुन गइरहेको छ।
होस्ट (Host): १. बिप्लव गौतम (Biplab Gautam)
वक्ता (Speaker): १. बसन्त चौलागाईं (Basanta Chaulagain) २.
विषय दर्ता र स्लाइड बुझाउने अन्तिम समय (Topic Registration and slide submission deadline): २० मे २०१७ (शनिबार) बेलुका ८ बजेसम्म, इमेल ठेगाना: 070BEX443@ioe.edu.np
तालिका (Schedule):
बेलुका ५:०० - ५:३० पहिलो वक्ताको प्रस्तुतीकरण (1st speaker presentation)
बेलुका ५:३० - ६:०० दोस्रो वक्ताको प्रस्तुतीकरण (2nd speaker presentation)
फेसबुक इभेन्टमा जोडिनुहोस् (Join Facebook event):