टेक टक (Tech Talk) को २४ औं श्रृंखला १६ जुन २०१७ का दिन पुल्चोक क्याम्पसको सिभिल विभागको ‘एफ’ हल (F Hall) मा आयोजना भएको थियो। यस कार्यक्रममा ४१ जना सहभागीहरू थिए।
होस्ट (Host): १. बिप्लव गौतम (Biplab Gautam)
| वक्ता (Speaker) | विषय (Topic) | डाउनलोड (Downloads) |
|---|---|---|
| रोसिना अधिकारी (Rosina Adhikari) | बायो चिप्स (Bio Chips) | slide (स्लाइड) |
| अनिशा कार्की (Anisha Karki) | भोइडेड र नन-भोइडेड कङ्क्रिट स्ल्याब (Voided and non-voided concrete slab) | slide (स्लाइड) |